Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

संसद विघटनविरुद्ध प्रदर्शनमा उत्रेनेलाई पक्राउ

संसद विघटनविरुद्ध प्रदर्शनमा उत्रेनेलाई पक्राउ

  • काठमाडौं ।  प्रतिनिधिसभा विघटन तथा राज्य शक्तिको दुरुपयोग विरुद्ध प्रदर्शनका लागि प्रधानमन्त्री निवास अगाडि पुगेका मानवअधिकारवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनमा सहभागी भएका मानवअधिकारवादी कृष्ण पहाडीसहितलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

     मानव अधिकार तथा शान्ति समाजले असंवैधानिक तवरले गरिएको प्रतिनिधिसभा विघटन र त्यसपछि केपी शर्मा ओली सरकारद्वारा अदालतलाई प्रभाव पार्न खोज्नेसहित राज्य संयन्त्र दुरुपयोगको काम भइरहेको भन्दै त्यसको विरोधमा प्रदर्शन गरेका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij