
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई पार्टीबाटै निस्कासन गर्ने तयारी गरेको छ ।
प्रचण्ड–माधव पक्षले यसअघि ओलीलाई अध्यक्ष पदबाट हटाउँदै उनको स्थानमा वरिष्ठ नेता माधव कुमार नेपालाई अध्यक्ष चयन गरिसकेको छ ।
यसअघि पार्टीको अनुशासन र विधि विधान विपरित काम गरेको भन्दै स्पष्टिकरण सोधिएकोेमा उनले उक्त स्पष्टिकरणको जवाफ नदिएपछि पार्टीबाटै निस्कासन गर्न लागिएको प्रचण्ड–माधव पक्षका एक शीर्ष नेताले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij