Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

नेपाल पत्रकार महासंघ : कर्णाली प्रदेश अध्यक्षमा शर्मा नेतृत्वको प्यानल विजयी

नेपाल पत्रकार महासंघ : कर्णाली प्रदेश अध्यक्षमा शर्मा नेतृत्वको प्यानल विजयी

  • काठमाडौं । नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश अध्यक्षमा विष्णुप्रसाद शर्मा नेतृत्वको प्यानल विजयी भएको छ । उक्त प्यानलबाट उपाध्यक्ष महिलामा नेपाल प्रेसकर्मी अप्सरा विष्ट निर्वाचित भएकी छन् ।

    images
    images
    images

    शर्मा र विष्ट प्रेस चौतारीको तर्फबाट नेतृत्व गर्दै प्रदेश समितिमा निर्वाचित भएका हुन् ।

    निर्वाचित अन्य पदाधिकारीहरूमा उपाध्यक्ष पुरुषतर्फ लक्ष्मण केसी (रुकुम पश्चिम), महासचिव खगेन्द्रप्रसाद भट्टराई (कालीकोट), सचिव विष्णप्रसाद न्यौपाने (कालीकोट), समावेशी सचिव अशोक राजी (सुर्खेत) र कोषाध्यक्षमा ईश्वरज अधिकारी (सुर्खेत) रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij