Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

अभिनेता अनुप बिक्रमले लन्च गरे ‘सेलेब्स ग्रिट्स’

अभिनेता अनुप बिक्रमले लन्च गरे ‘सेलेब्स ग्रिट्स’

  • काठमाडौं । सेलिब्रेटीहरुलाई फ्यान तथा शुभचिन्तकहरुसँग नजिकबाट साक्षातकार गराउने लक्ष्य सहित नेपालमा पहिलो पटक वेबसाइट र एप्लिकेशन लन्च भएको छ । वेभसाइट र एप्लिकेशन दुबैमा एकसाथ आएको ‘सेलेब्स ग्रिट्स’ले सेलिब्रेटी र फ्यानबीचको दुरी नजिक बनाउने विश्वास गरिएको छ ।

    images
    images
    images

    राजधानीमा आयोजित एक कार्यक्रमकाबीच उक्त वेबसाइटको अभिनेता अनुप बिक्रम शाहीले सुरुवात गरे । ‘सेलेब्स ग्रिट्स’को ब्राण्ड एम्बेस्टरमा समेत अभिनेता शाही नै अनुबन्धित भएका छन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij