
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ ।
बैठक शुक्रबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जानकारी दिए ।
बैठकले बाढी, पहिरो तथा डुबानबाट प्रभावितहरूको आवासबारे निर्णय हुने मन्त्री दाहालले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij