Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

दशैंमा मनकामना केबलकार दुई दिन बन्द हुने

दशैंमा मनकामना केबलकार दुई दिन बन्द हुने

  • काठमाडौं । दशैंमा मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ ।

    images
    images
    images

    असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी) को दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ ।

    प्रालिका अनुसार मनकामना केबलकार असोज २८ गते सोमबारदेखि नियमित सञ्चालनमा आउने छ ।

    गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागी  केवलकार संचालनमा आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij