Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा न्यायाधीश डाँगी !

वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा न्यायाधीश डाँगी !

  • काठमाडौं । वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा उच्च अदालत दिपायल अस्थायी इजालस जुम्लाका न्यायाधीश गोकर्ण डाँगीलाई तोकिएको छ ।

    images
    images
    images

    शुक्रबारको न्याय परिषद् सचिवालयको बैठकले उनलाई वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षको जिम्मेवारी दिएको हो ।

    images

    न्यायपरिषद सचिवालयका प्रवक्ता अशोककुमार क्षेत्रीका अनुसार शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । त्यसैगरी राजस्व न्यायधीकरण नेपालगञ्जको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश सुभाष पौडेललाई तोकिएको परिषदले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij