
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । प्राइम कमर्सियल बैंकको बर्दघाट शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आज जेठ २९ गते बर्दघाट नगरपालिका-४, बाढी पिडित स्थित श्री नवजीवन मा.वि.मा सम्पन्न गरेको हो ।
बैंकको बर्दघाट शाखा टिम र प्रधानाध्यापक कमल प्रसाद अर्यालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा प्राइम कमर्सियल बैंक, बर्दघाट शाखाका प्रमुख टुल्का प्रसाद काफ्ले, सम्बन्ध अधिकृत धुर्व प्रसाद ढकाल र संचालन विभाग प्रमुख रविन थापा सहभागी थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij