Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

विश्वविद्यालयबाट अध्ययन सकाएका विद्यार्थीको लागि छुट्टियो तीन अर्ब

विश्वविद्यालयबाट अध्ययन सकाएका विद्यार्थीको लागि छुट्टियो तीन अर्ब

  • काठमाडौं । नेपालका विश्वविद्यालयबाट अध्ययन सक्काएका विद्यार्थीलाई रोजगारी दिलाउन सरकारले तीन अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

    images
    images
    images

    अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई उनीहरूको पढाई र क्षमतानुरुपको क्षेत्रमा रोजगारी दिलाउनका लागि सरकारले सो रकम विनियोजन गरेको अर्थमन्त्री पुनले बताए ।

    ‘राष्ट्र निर्माणमा युवा परिचालन’ कार्यक्रम सञ्चालन गर्दै होटेल, पर्यटन, विभिन्न निजी तथा सार्वजनिक निकायसँग सम्बन्धित कार्यस्थल तालिम दिइने भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij