Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

ला लिगाः बार्सिलोनाको जित

ला लिगाः बार्सिलोनाको जित

  • काठमाडौँ -  स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोनाले जित हात पारेको छ । 

    images
    images
    images

    सोमबार राति सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसाइडाडलाई २-० गोलअन्तरले पराजित गरेको हो ।बार्सिलोनाको जितमा लामिन यामल र राफिन्हाले एक-एक गोल गरे ।

    जितसँगै तालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोनाले ३५ खेलबाट ७६ अंक जोडेको छ ।ला लिगाको उपाधि जितिसकेको तथा शीर्ष स्थानमा रहेको रियल मड्रिडको ९० अंक छ । तेस्रो स्थानको गिरोनाको ७५ अंक छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij