Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

क्यारो टिभी नेपालमा !

क्यारो टिभी नेपालमा !

  • काठमाडौं । आइपी टिभी सेवा प्रदायक कम्पनी क्यारो टिभी नेपालले आइपी टिभी च्यानल सेवाको सुचारु गरेको छ । जसमा २००ं लाइभ एचडी च्यानलमा खेलकुद, समाचार, सूचनात्मक र मनोरन्जनात्मक च्यानल समावेश गरिएको छ । 

    images
    images
    images

    कम्पनीले काठमाडौँ, बिर्तामोड, नेपालगंज, पोखरा र वीरगंजलगायत नेपालको सबै मुख्य शहरहरुमा उपलब्ध गराएको जनाएको छ। 

    नयाँ प्याकेज अफर अन्तर्गत अब ग्राहकले १ वर्षको आइपी टिभी अफरमा १२ महिना बोनस, जम्मा २४ महिना आइपी टिभी संगै स्मार्ट सेट टप बक्स र डुअल ब्यान्ड राउटर प्राप्त गर्न सकिनेछ । 

    थप जानकारीको लागि सम्पर्क न. ९८०१२३२३८८ मा कल गर्न सकिने छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij