Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

सर्वोच्चमा शरणार्थी प्रकरणको मुद्दामा सुनुवाइ जारी

सर्वोच्चमा शरणार्थी प्रकरणको मुद्दामा सुनुवाइ जारी

  • काठमाडौं । सर्वोच्च अदालतमा शरणार्थी प्रकरणको मुद्दामा सुनुवाइ भइरहेको छ । निलम्बित सचिव टेकनारायण पाण्डे सहितका प्रतिवादीहरुको निवेदनमाथि न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भइरहेको हो ।

    images
    images
    images

    पाण्डेले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट पनि दर्ता गराएका छन् । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सभाषद् आङटावा शेर्पा, डा.इन्द्रजित राई, शमशेर मियाँ, केशव दुलाल र सानु भण्डारी सहितका १० जनाले उच्चको आदेशविरुद्ध सर्वोच्चमा अपिल गरेका हुन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij