Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

यस्तो छ शुक्रवारको विनिमयदर

यस्तो छ शुक्रवारको विनिमयदर

  • काठमाडौं । नेपाल राष्ट्र बैंककले शुक्रवारका लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११७ रुपैयाँ १७ पैसा तोकेको छ ।

    images
    images
    images

    युरो एकको खरिददर १४१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४२ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ८ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९० पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५१ पैसा र बिक्रीदर ९० रुपैयाँ ९८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । आज अन्य मुद्राको विनिमयदर यस्तो रहेको छ:

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij