Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

  • काठमाडौं । बुढानिलकण्ठबाट जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन रुद्रमतीचोक डेरा गरी बस्ने सोलुखुम्बु दुधकुण्ड गाउँपालिका-२ घर भएका ४३ वर्षीय रिन्जीङ भन्ने कान्छा शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पा समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij