Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

चापागाउँको चोकमै भयानक दुर्घटना

चापागाउँको चोकमै भयानक दुर्घटना

  • काठमाडौं । ललितपुरको चापागाउँस्थित प्याङ्गगाउँमा भयानक दुर्घटना भएको छ । दुर्घटनमा कारमा यात्रा गरिरहेका पाँच जना घाइते भाएक छन् । ट्राफिक प्रहरी कार्यालय चापागाउँका अनुसार टाहाखेलबाट चापागाउँ बजारतर्फ गइरहेको कारले बसलाई ठक्कर दिएको थियो । 

    images
    images
    images

    दुर्घटनामा घाइते भएकाहरुलाई पाटन अस्पतालमा उपचारका लागि पठाइएको छ । चारै जनाको हात खुट्टामा चोटपटक लागेको ट्राफिक कार्यालयका वरिष्ठ प्रहरी नायव निरिक्षक श्यामसुन्दर कामतले बताए । घाइते हुनेमा राजेन्द्र कार्की, जानुका कार्की, हेमन्त कार्की, निर्मला महर्जन र चालक बुद्धिराज महर्जन रहेका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij