Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

शुक्रराज ट्रपिकलले माघ ४ गतेबाट ‘नन कोभिड’ सेवा सञ्चालन गर्ने (विज्ञप्तिसहित)

शुक्रराज ट्रपिकलले माघ ४ गतेबाट ‘नन कोभिड’ सेवा सञ्चालन गर्ने (विज्ञप्तिसहित)

  • काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले अब नन कोभिड सेवालाई पनि प्राथमिकता दिने भएको छ । नेपालमा कोरोना शुरु भएसँगै कोभिड डेडिकेटेड अस्पतालको रुपमा सेवा प्रवाह गर्दै आइरहेको थियो ।

    images
    images
    images

    बुधवार एक विज्ञप्ति जारी गर्दै अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको निर्देशन अनुसार आगामी माघ ४ गतेबाट पूर्ववत रुपमै नन कोभिड सेवा सञ्चालन गर्न लागेको पूर्ववत् रुपमा नै नन कोभिड सेवा सञ्चालन गर्न लागेको हो । 

     विज्ञप्ति हेर्नुहोस् : 

    shukraraj-hospital.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij