Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

नेपाल आइपुगिन् गायिका मेनुका पौडेल

नेपाल आइपुगिन् गायिका मेनुका पौडेल

  • काठमाडौं । गायन रियालिटी शो इन्डियन आइल सिजन १४ बाट बाहिरिएकी गायिका मेनुका पौडेल नेपाल आइपुगेकी छन् । आइतबारको एपिसोडमा शोबाट बाहिरिएको घोषणा भएलगत्तै उनी सोमबार आफ्नो गृहनगर झापा आएकी हुन् ।

    images
    images
    images

    गायिका पौडेललाई आज झापामा अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । रियालिटी शोमार्फत् नेपाली जातिलाई विश्वसामु चिनाएको भन्दै बिर्तामोडमा रहेको सप्तक संगीत विद्यालयले आज उनलाई अभिनन्दन एवम् सम्मान गर्न लागेकाे हाे ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij