Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

अनलाइन जुवा खेलाएको आरोपमा तीन जना पक्राउ

अनलाइन जुवा खेलाएको आरोपमा तीन जना पक्राउ

  • काठमाडौं । प्रहरीले क्यासिनोमा अनलाइन जुवा खेलाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । काठमाडौ परिसरको टोलीले अन्नपूर्ण होटलको क्यासिनोभित्रबाट झन्डै एक करोड रूपैयाँसहित तीनजना पक्राउ गरेको हो ।

    images
    images
    images

    काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरूलाई पक्राउ गरेको भएपनि सार्वजनिक गरिसकेको छैन । उनीहरु अनलाइन जुवा खेलाउन संलग्न रहेको प्रहरीको आशंका रहेको छ ।

    प्रहरीले यो विषयमा केही बेरपछि थप जानकारी दिने जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij