Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

  • काठमाडौं । अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । 

    images
    images
    images

    हेटौंडा उपमहानगरपालिका-१५ रातमाटेबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित सिरहा कर्जनहा नगरपालिका-८ बस्ने ४२ वर्षीय राम सागर राउतलाई प्रहरीले पक्राउ गरेको छ । 

    प्रहरी चौकी रातमाटेबाट खटिएको प्रहरीले को.१ ख ७९१४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो  ।

    यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिहरेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij