Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

टेकु अस्पतालको निर्देशकमा डा. युवनिधि बसौला

टेकु अस्पतालको निर्देशकमा डा. युवनिधि बसौला

  • काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु) अस्पतालको निर्देशकमा डा. युवनिधि बसौलालाई नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले टेकु अस्पतालको निर्देशकमा बसौलालाई नियुक्त गरेका हुन् । 

    images
    images
    images

    शुक्रराज अस्पतालको निर्देशक रहेकी डा. मनीषा रावलको सार्क क्षयरोग केन्द्रमा सरुवा भएपछि उनलाई नियुक्त गरिएको हो । यसअघि बसौला कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए । पछिल्लो तीन महिनायता उनी वरिष्ठ कन्सल्टेन्टका रूपमा कान्तिमै कार्यरत थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij