Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

दुर्घटना न्यूनीकरण कम गर्न रिफ्लेक्टिङ स्टिकर ड्रमले ट्राफिक प्रहरी कार्यालय चितवनलाई दिएको छ ।

दुर्घटना न्यूनीकरण कम गर्न रिफ्लेक्टिङ स्टिकर ड्रमले ट्राफिक प्रहरी कार्यालय चितवनलाई दिएको छ ।

  •   चितवन । ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनलाई साबधानीमुलक रिफ्लेक्टिङ स्टिकर सहितको ड्रम हस्तान्तरण गरिएको छ । 

    images
    images
    images

    जनचेतनामुलक ड्रम सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा लि ले  उपलब्ध गराएको हो । कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत १५ वटा ड्रम, ५० भन्दा बढी ड्रमको लागि स्ट्रीकर, १,००० प्रति  सल चालक मु स्ट्रीकर र कोभिडको सूचना टासिएको स्ट्रीकर २,००० प्रति सहयोग गरेको छ ।कलेजले एक कार्यक्रमको आयोजना गरि उक्त सामग्री जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण भट्टलाई हस्तान्तरण गरेको हो । जिल्लामा पछिल्लो समय दुर्घटना बढेपछि दुर्घटना न्यूनीकरण गर्नका लागि यो सामग्री ट्राफिक प्रहरीलाई सहयोग गरिएको  सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलाश पौडेलले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij