Jul 13 2025 | २०८२, असार २९ गते
बनेपा । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका –१० चण्डेनीमण्डनको तीनधारा नजिकै निर्माणाधीन तामाङ एकीकृत नमूना बस्ती । घरबासको अवधारणासहितको एक घर बराबर करिब रु १० लाख ५० हजारको लागतमा ३० वटा घर निर्माण काम भइरहेको छ । तस्बिरः पेमा लामा÷रासस
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij