Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

बाँकेमा स्कुल बस पल्टिँदा एक जनाको मृत्यु

बाँकेमा स्कुल बस पल्टिँदा एक जनाको मृत्यु

  • काठमाडौं । बाँकेको खजुरामा स्कूल बस पल्टिदा एक जना विद्यार्थीको मृत्यु भएको छ । खजुरास्थित दीपक बोर्डिङ स्कुलको ना ४ ख ६५१ नम्बरको बस सिमलघारी जाने क्रममा पल्टिएको थियो ।

    images
    images
    images

    ४० जना विद्यार्थी बोकेर खजुरादेखि सिमलघारी गइरहेको बस पल्टिदा १२ वर्षीय दीप नेपालीको मृत्यु भएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । बस सडकदेखि १५ मिटर तल खसेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij