Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

महिला बलात्कृत, एकजना पक्राउ !

महिला बलात्कृत, एकजना पक्राउ !

  • काठमाडौं । उदयपुरमा ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका २ का ३१ वर्षीय राजेश तामाङ छन् ।

    images
    images
    images

    तामाङले ती महिलालाई बुधवार साँझ उदयपुरको बेलका नगरपालिका ८ धोपास्थित पाखा बारीमा लगेर बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो । सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीलाबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij