Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

लुभूमा दिउँसै चोरी

लुभूमा दिउँसै चोरी

  • ललितपुर । ललितपुरको लुभूमा दिउँसै चोरी भएको छ । महालक्ष्मी नगरपालिका ८ लुभु खरिबोट बस्ने मिन कुमारी श्रेष्ठको घरबाट मंगलबार दिउँसो चोरी भएको 
    प्रहरीले जनाएको छ । घरमा कोही नभएको अवस्थामा मुल गेटको ताल्चा फोडी चोरी गरेको जनाइएको छ । 

    images
    images
    images

    प्रहरीका अनुसार उनको घरबाट नगद ७५ हजार रूपैयाँ र सुनका विभिन्न गहाना गरी करिब ३ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिको खोजी गर्नुका साथै प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij