Logo

Jul 19 2025 | २०८२, साउन ३ गते

Jul 19 2025 | २०८२, साउन ३ गते

सुसाइटअघि लेखिएको शब्द , ‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा !'

सुसाइटअघि लेखिएको शब्द , ‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा !'

  • पोर्चुगल । बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगललाई कर्मथलो बनाउँदै आउनुभएका कुँवरको शुक्रबार नेपाल जाने तयारीमा रहेको अवस्थामा फेसबुकमा  ‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर गरेर आफू बस्दै आएको होस्टेलको चार तलाबाट हाम फाल्दा घटनास्थलमै मृत्यु भएको पोर्चुगाली प्रहरीले बताएको छ । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij