
Apr 22 2025 | २०८२, वैशाख ९ गते
गोरखा । मनकामना केबलकारले ऐतिहासिक रेकर्ड बनाएको छ । २५ बर्षको ईतिहासमा पहिलोपटक एकै महिनामा १ लाख ५० हजार यात्रुलाई केबलकारले सेवा दिएर रेकर्ड बनाएको हो ।
केबलकार प्रशासनले जानकारी दिए अनुसार स्थापनाको २५ बर्षमा पहिलो पटक ०८० साल जेष्ठ महिनामा पहिलो पटक एकै महिनामा करिब १ लाख ५० हजार यात्रुले केबलकारको यात्रा गरेको हो । आर्थिक बर्षको यो ११ महिनामा १० लाख २१ हजार २३९ जनाले केबुलकारको सेवा लिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij