Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्रधानमन्त्री प्रचण्ड र भट्टबीच भेट

प्रधानमन्त्री प्रचण्ड र भट्टबीच भेट

  • काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका सचिव लेखराज भट्टबीच भेट भएको छ ।

    images
    images
    images

    सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी पुगेका प्रचण्डले आज बिहान गेटास्थित निवासमै पुगेर भट्टलाई भेटेका हुन् । 

    पूर्वमाओवादी समेत रहेका भट्ट नेकपा विभाजनका बेला एमालेमै बसेका थिए । त्यसपछि प्रचण्ड र भट्टबीचको सम्बन्धमा खटपट आएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij