Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वर्षाले थसीखेल-महालक्ष्मी सडक जलमग्न

वर्षाले थसीखेल-महालक्ष्मी सडक जलमग्न

  • काठमाडौं । आज बिहानको वर्षाले ललितपुरका सडक जलमग्न भएका छन् । ललितपुरको थसीखेल-महालक्ष्मी स्थानका सडक जलमग्न भएको हो ।

    onlinepatrika
    Arghakhachi

    वर्षाले सडक जलमग्न हुँदा त्यस क्षेत्रमा केही बेर यातायात पनि प्रभावित भएको थियो । सडकमै पानी जमेका कारण पैदल हिँड्ने यात्रु पनि प्रभावित भएका थिए ।

    AGNI GROUP

    सामान्य वर्षा हुँदा पनि काठमाडौ, ललितपुर तथा भक्तपुर क्षेत्रका सडक जलमग्न हुने गरेका छन् । जसका कारण सवारी आवागमन प्रभावित हुने गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij