Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

मनकामना केबलकारको सेवा चैत २२ गते बन्द हुने

मनकामना केबलकारको सेवा चैत २२ गते बन्द हुने

  • काठमाडौं । मनकामना केबलकारको सेवा आउँदो चैत २२ गते बन्द हुने भएको छ । टावर मर्मतसंभारका लागि एकदिन सेवा बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । 

    images
    images
    images

    केबलकार टावरको मर्मतसंभार सकिएलगत्तै बिहीबारदेखि सेवा नियमित सुचारु हुने कम्पनीले जनाएको छ । साथै, यसबाट यात्रु महानुभाबमा पर्न जाने असुबिधाको लागि कम्पनि क्षमाप्राथी रहेको छ ।

    उक्त अवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij