Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

लाइसेन्सको फाराम भर्ने सर्भरमा समस्या देखिएपछि बन्द, यातायात विभागले निकाल्यो सूचना

लाइसेन्सको फाराम भर्ने सर्भरमा समस्या देखिएपछि बन्द, यातायात विभागले निकाल्यो सूचना

  • ललितपुर ।  सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएको छ ।

    images
    images
    images

    यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सर्भर मर्मत गर्नुपर्ने भएकाले १ दिनका लागि बन्द गरिएको जानकारी दिएको छ ।

    यातायात व्यवस्था विभागले सूचना जारी गर्दै भनेको छ “सर्भरको मर्मत कार्यका लागि आज मिति २०७७र०९र२० गतेका लागि अनलाइन सर्भर बन्द गरिएको छ,’ सूचनामा भनिएको छ, ‘यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।”

     

    135485787_393867088574614_265752673007185045_n_CgVlgzTyot-768x910.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij