Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

पुनको कलेजो प्रत्यारोपण गरिने

पुनको कलेजो प्रत्यारोपण गरिने

  • काठमाडौं । लामो समयदेखि जटिल प्रकृतिको वंशाणुगत जन्डिस देखिएका नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ । 

    onlinepatrika
    Arghakhachi

    गत शनिबार सुमेरु सिटी अस्पतालमा भर्ना भएका पुनको केही साताभित्रै कलेजो प्रत्यारोपण गर्ने तयारी भइरहेको पाटन अस्पतालका स्वास्थ्य निर्देशक तथा वरिष्ठ पेटरोग विशेषज्ञ प्रा.डा. युवराज शर्माले जानकारी दिए । 

    AGNI GROUP

    लामो समयदेखि वंशाणुगत जन्डिस (सिग्गलर नाजार टाइप टू सिन्ड्रोम ) देखिएका पुनको कलेजोले ८० प्रतिशतभन्दा बिग्रिसकेको र अबको उपचार प्रत्यारोपण नै भएको डा. शर्माले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij