
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । छिमेकी देशमा कोरोना भाइरस सङ्क्रमण फैलिरहेको अवस्थामा सरकारले अतिरिक्त मात्राका लागि थप खोपको माग गरेको छ ।
थप १५ लाख मात्रा बुस्टर डोज माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पुनः ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) लाई औपचारिक रुपमा पत्र पठाएको छ ।
शाखाले पुस १४ गते पनि बुस्टर डोजका लागि १५ लाख मात्रा खोप माग गरी पत्र पठाएको थियो । उक्त पत्रअनुसार आगामी माघ १९ गते गाभीले १५ लाख मात्रा खोप उपलब्ध गराउने जानकारी गराइसकेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij