Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

अबरुद्ध मनकामना केबुलकार आजदेखि पुनः सञ्चालनमा

अबरुद्ध मनकामना केबुलकार आजदेखि पुनः सञ्चालनमा

  • काठमाडौँ । विद्युत आपूर्तिका कारण प्यानलमा क्षति हुन गइ सेवा अवरुद्ध भएको मनकामना केबलकार आजदेखि सञ्चालनमा आएको छ । नयाँ प्यानल प्रतिस्थापन गरी आजदेखि सेवा नियमित संचालन गरिएको कम्पनीले जानकारी दिएको छ ।

    images
    images
    images

    डिसेम्बर अन्तिम साता विद्युत आपूर्तिमा भएको समस्याका कारण केवलकारको प्यानलमा ठूलो क्षति पुग्न गएको थियो । जसलाई निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका प्राविधिक आएर मर्मत गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij