Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८८१ वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टी भएको हो ।
यो अवधिमा २ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २९ पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij