
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६ जनामा कारोना संक्रमण पुष्टि भएको छ । ५७४ वटा स्वाब नमुनाको परीक्षण गरिँदा ६ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
यो समयमा देशभर ३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij