Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

फिफा विश्वकप २०२६ अब कसले आयोजना गर्दैछ त ?

फिफा विश्वकप २०२६ अब कसले आयोजना गर्दैछ त ?

  • काठमाडौँ । सन् २०२२ को फिफा विश्वकप कतारमा सम्पन्न भएको छ । सबैको मनमा अब ४ वर्षपछि हुने २३औं संस्करणको फिफा विश्वकप सन् २०२६ कसले आयोजना गर्छ भन्ने जिज्ञासा सुरु भएको छ ।

    images
    images
    images

    इतिहासमै पहिलो पटक अर्को संस्करणको फिफा विश्वपकप तीन देशले आयोजना गर्दैछन् । अमेरिका, क्यानडा र मेक्सिको गरी तीन देशले सन् २०२६ विश्वकप आयोजना गर्दैछन् ।

    यी तीन देशका १६ सहरमा प्रतियोगिताका खेल हुनेछन् । जसमध्ये अमेरिकाले ६० खेल खेलाउनेछ भने बाँकी २ मेक्सिको र क्यानडाले खेलाउनेछन् । उक्त विश्वकपमा ३२ टिममा अन्य १६ टिम थपेर ४८ राष्ट्रले सहभागिता जनाउनेछन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij