Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

बालकोट ताकेर गर्जिए बालेन्द्र

बालकोट ताकेर गर्जिए बालेन्द्र

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कसैका विरुद्ध कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन् । थापाथलीका सुकुम्बासी बस्तीमा भएको डोजर प्रकरणमा ओलीले मंगलबार दिएको अभिव्यक्तिको जवाफ दिँदै मेयर साहले परिस्थिति फेरिएको भन्दै 'सकेको सहयोग गर्न र नसके अरुलाई नभड्काउन' चेतावनी दिएका हुन् । 

    images
    images
    images

    मेयर साहले अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा महानगरले आफ्नो जिम्मेवारी पूरा गरेको बताएका छन् । ओलीबाट आएको धारणा सामान्य विषय भएको उनको भनाइ छ । ओलीले मन्त्री र प्रधानमन्त्री हुँदा सुकुम्वासी समस्यालाई सम्बोधन गर्न नसकेको आरोप साहले लगाएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij