Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

नवनिर्वाचित जनप्रतिनिधि : खुसी साट्दै, मतदातालाई धन्यवाद दिँदै

नवनिर्वाचित जनप्रतिनिधि : खुसी साट्दै, मतदातालाई धन्यवाद दिँदै

  • ललितपुर । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा  तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन थालेका छन् ।

    images
    images
    images

    ललितपुर क्षेत्र नम्बर ३ ‘क’बाट निर्वाचित हुनुभएका एमालेका रघुनाथ महर्जन मतदाताको घर–घरमा धन्याबाद दिँदै पुगिराखेका छन् ।

    images

    निर्वाचित महर्जनले यो जित जनताको भएको भन्दै धन्यवादसहित उनीहरूको समस्या बुझ्न गाउँगाउँ पुग्न थालेको बताए। महर्जनले आफ्नो क्षेत्रका सबै वडा र बस्तीमा पुगेर मतदातालाई भेट्ने र खुसी साट्ने बताए । उनले जनताले आफूहरूलाई भरोसा गरेर जिताएको भन्दै अब जनताको आवश्यकता र समस्यालाई समाधान हुने गरी काम गर्ने बताए।  

    महर्जनले ९ हजार ३५२ मत ल्याएका थिए । 

    317200447_1566830913832876_524113310496422365_n.jpg

    images

    317139008_697561141946283_5112105532844023770_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij