Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

साफ यु-१९ महिला च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै

साफ यु-१९ महिला च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै

  • काठमाडाै‍ँ। बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग प्रतिष्पर्धा गर्दैछ। नेपाल र भुटानबीचको खेल बुधवार दिउँसो सवा ४ बजे ढाकामा सुरु हुनेछ। नेपाल आफ्नो अपराजित यात्रालाई जारी राख्दै तेस्रो जितको खोजीमा मैदान उत्रिनेछ।

    images
    images
    images

    नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ७-० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा आयोजक बंगलादेशलाई १-० गोलले हराएको थियो।

    २ खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा छ। ३ खेल खेलेको बंगलादेश ६ अंकसहित शीर्ष स्थानमा छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij