Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

जीवनमा कहिल्यै नहार्ने बाबुकाजी बिते

जीवनमा कहिल्यै नहार्ने बाबुकाजी बिते

  • ललितपुर । समाजसेवी तथा व्यवसायी बाबुराजा महर्जनलाई पितृशोक परेको छ । क्लासिक डायमण्डका संचालक समेत रहेका महर्जनका बुबा बाबुकाजी महर्जनको निधन भएको हो । तीन सन्तानका बुबा बाबुकाजीको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनका तीन छोरा बाबुराजा, अमिर र समिर हिरा र रियलस्टेट व्यवसाय सँगसँगै समाजसेवामा सक्रियरुपमा आबद्ध छन् । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij