Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

  • काठमाडौं । नेपालमा थप ४८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ८ सय १९ जनाको पीसीआर र ९ सय ६४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा थप ४८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    थप ५० जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ७ सय २८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij