
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । शताव्दी पुरुष सत्यमोहन जोशी उपचारत छन् । जोशीलाई डेंगुले गलाएको छ । केही दिनअघि स्वास्थ्य अवस्था खराब भई किष्ट अस्पतालमा भर्ना भएका जोशी अहिले खुलेर कुरा गर्न नसक्ने भएको र खानामा बिल्कुलै रुचि नरहेको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रा.डा मिलेशजंग सिजापतीका अनुसार उनको स्वास्थ्य अवस्था सुधार भएको छैन । जोशीलाई युरिन इन्फेक्सन र छातीमा निमोनियाका कारण अहिले आईसीयुमा सारिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij