Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा हास्य कलाकार हिमेश पन्तले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
२०७९ मा सङ्घीय उम्मेदवारको रूपमा र २०८२ मा व्यक्तिगत आकाङ्क्षाभन्दा माथि उठेर पार्टीका अन्य उम्मेदवारहरूलाई जिताउन अभियानमा सक्रिय रहँदै आएको उनको भनाई छ।
उनले आफ्नो उम्मेदवारी कुनै पद प्राप्तिको चाहना भन्दा पनि ,पार्टीलाई अझ बलियो, व्यवस्थित र शुभचिन्तक मैत्री बनाउन योगदान गर्न भएको सामाजिक सञ्जाल मार्फत बनाएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij