Logo

Jul 30 2025 | २०८२, साउन १४ गते

Jul 30 2025 | २०८२, साउन १४ गते

वीर अस्पतालले माग्यो ४० जना नर्स

वीर अस्पतालले माग्यो ४० जना नर्स

  • काठमाडौँ । कोभिड युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालले डेंगी र कोभिडका बिरामी बढ्न थालेपछि करारमा ४० जना नर्स माग गरेको छ। 

    images
    images
    images

    साथै सर्जिकल भवन सञ्चालनका लागि पनि जनशक्ति आवश्यक परेका लागि ४० जना स्टाफ नर्स करार सेवामा पदपूर्ति गर्न लागेको अस्पतालले जनाएको छ। 

    images

    यसरी नियुक्ती भएका नर्सहरु लोकसेवाबाट पदपूर्ति भई आएपछि स्वत हट्ने अस्पतालले जनाएको छ। 

    a909d6599a7123328f9201ca0954c01e.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij