Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

रुसी तेल व्यापारीकाे ‘मृत्यु’ रहस्यमय

रुसी तेल व्यापारीकाे ‘मृत्यु’ रहस्यमय

  •  रुसको सबैभन्दा ठूलो निजी तेल कम्पनी लुकोइलका अध्यक्ष रविल म्यागानोभले बिहीबार आत्महत्या गरेका छन् । रविलले अस्पतालको छैटौं तलाबाट हाम फालेर आत्महत्या गरेको रुसको सरकारी मिडियाले जनाएको  छ ।

    images
    images
    images

    उनी मुटुको नियमित चेकजाँच गर्न अस्पातल पुगेको मिडिया रिपोर्ट अनुसार रहेको छ । उनले आफू डिप्रेशनमा रहेको पनि बताउँदै आएका थिए ।

    उनले छैटौं तलाबाट किन हाम फाले ? उनले हाम फालेका हुन् वा होइनन् ? लगायतको अधिकारिक पुष्टि हुनसकेको छैन । उनी जाँच गराउन गएको सो अस्पातलको  ठाउँको सीसीटीभी पनि नचलेको कारण उनको मृत्‍यु थप रहस्यमय बनेको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij