
Sep 08 2025 | २०८२, भदौ २३ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक सचिवालय बैठक बोलाएको छ । केहीबेरमा केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक बोलाइएको प्रवक्ता मनिष झाले बताए । उनका अनुसार बैठक ४ बजे बस्नेछ ।
जेन जी पुस्ताको आन्दोलन उग्र बनेर संसद् भवन नै प्रवेश गरेपछि कर्फ्यु आदेश जारी गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij