Sep 08 2025 | २०८२, भदौ २३ गते
काठमाडौं । जेनजी आन्दोलन चर्किँदै गएपछि पोखरामा पनि कर्फ्यु लागेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले कर्फ्यु आदेश जारी गरेकी हुन् ।
काठमाडौं प्रशासनले यसअघि नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु लगाएको थियो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij