Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सुरक्षा गुहार्दै सहकारी

सुरक्षा गुहार्दै सहकारी

  • काठमाडौं । सहकारीमा असुरक्षा बढेको भन्दै सुरक्षा ब्यवस्थाका लागि सहकारीले विभाग गुहार्न थालेका छन् । सहकारीमा बचत फिर्तामा चाप बढेसँगै जोखिमपनि बढ्दै गएकोले सहकारीले सुरक्षाको आवश्यकता महसुस गरेको पाइएको छ ।

    images
    images
    images

    सहकारीमा बचत फिर्ता तथा ऋण असुलीका क्रममा सहकारीका सदस्य तथा अन्य व्यक्ति आक्रमण गर्ने क्रम बढेकोले सहकारी विभागले गृह मन्त्रालयलाई सुरक्षा प्रबन्ध गरिदिन आग्रह गरेको छ ।

    बैतडीमा संचालित सहकारीमा भएको तोडफोडको तस्वीर । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij