Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

मेयर र मेट्रो 'वान' त्यसपछि मुसुक्क !

मेयर र मेट्रो 'वान' त्यसपछि मुसुक्क !

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र काठमाडौं उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र धानुकबीच फोहोर व्यवस्थापनदेखि ट्राफिक व्यवस्थापन र शान्ति सुरक्षासम्मका विषयमा छलफल भएको छ । भेटघाटमा ट्राफिक महाशाखा प्रमुख डिआइजी मिरा चौधरी पनि सँगै थिए । 

    images
    images
    images

    भेटघाटमा बालेन धानुकबीच काठमाडौंको फोहर व्यवस्थापन तथा ट्राफिक व्यवस्थापनका विषयमा समेत छलफल भएको बताइएको छ । काठमाडौं महानगरपालिकाले प्रहरीसमेतको सहयोगमा उपत्यकाको फोहर व्यवस्थापन गरिरहेको छ । 

    फोहर व्यवस्थापनस्थल बन्चरे डाँडाका बासिन्दाले अवरोध गर्दा प्रहरीको सहयोगमा फोहर व्यवस्थापन गर्ने गरिएको थियो । हाल बन्चरे डाँडाका बासिन्दा र काठमाडौं महानगरपालिकाबीच सहमति भएपछि फोहर व्यवस्थापन सहज भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij